Popular posts from this blog
स्व. मदनभण्डारी ः एक झल्को
नेपाली भाषामा एउटा उखान छ –‘ मरेको छोराको आँखा ठूलो ’ जीवित छउन्जेल छोरो जतिसुकै नालायक , दृष्ट र आमा बाबु , कूल कुटुम्ब , छिमेकलाई पीरपिराऊ गर्ने किन नहोस् ऊ असमयमै दिवंगत भयो भने आमा बाबुको सम्झनामा ऊ ठूलठूला आँखा गरेको सुन्दर र गुणी मात्र बाँकी रहन्छ । उनीहरू जीवनभर उसको गुनैगुन मात्र सम्झिएर खोप गरिरहन्छन् । उसका सम्पूर्ण बैगुन , दुष्टयाइँहरू ओझेल पर्छन् । समाजको अधिकांश छोराहरूमाथि यो उक्ति लागू भए पनि कुनै कुनै छोरा अपवाद पनि हुन्छन् । उनीहरू आमा बाबाको सम्झनामा मात्र नभएर यथार्थमै पनि ठूलो आँखा भएको नै हुन्छन् । अर्थात् उ मरेर गएकोले मात्र ठूला आँखा भएको होइन , बाँचेकै भए पनि ठूला आँखा भएकै सिस हुनसक्थ्यो भनेर । विश्वास गर्न सकिन्छ । अनि उसमाथि नेपाली भाषाकै अर्को उखान पनि लागू हुनसक्छ –’ हुने विरुवाको चिल्लो पात ’ । स्व. मदन भण्डारी एकजना त्यस्तै कोटीको राजनेता थिए । ऊ मरेर गएकोले मात्र ‘ ठूला आँखा ’ भएको देखिएको होइन , जीवनकालमै भलै त्यो उसको जीवन काल अत्यन्त अल्प थियो । चिल्लो पात , गरेको बिरुवा देखिएको थियो । उसमा राजनीतिक जीवनका अल्प समयमा नै नेतृत्व कुशलता दूरदर्शिता स...
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन २०७९ रञ्जु सिग्देल प्यानलको प्रतिबद्धतापत्र
पूर्वको व्यावसायिक केन्द्रको रूपमा स्थापित हुँदै गरेको इटहरी उपमहानगरपालिकाभित्रका व्यवसायीहरू यतिबेला चुनावी अभियानमा छौँ । आगामी २०७९ माघ २८ गते हुने निर्वाचनका सन्दर्भमा हाम्रा अवधारणा र प्रतिबद्धता तपाइँहरू माझ प्रस्तुत गरेका छौँ । उद्योग वाणिज्य सङ्घ इटहरी, उद्योगी व्यवसायीहरूको हक, हित र व्यवसाय प्रवद्र्धनका लागि स्थापित संस्था हो । हाम्रा अग्रज उद्योगी व्यवसायीहरूले व्यापार प्रबन्ध समिति हुँदै झोलाबाट सुरु गरी आज वृहत उद्योग वाणिज्य सङ्घ निर्माण गर्न अतुलनीय योगदान गर्नुहुने यस सङ्घका सम्पूणर् अग्रज सदस्यज्यूहरू प्रति आभार व्यक्त गर्न चाहन्छौँ । हामीले निर्वाचनको सन्दर्भको कुरा गर्दा गत २०७६ को निर्वाचनबाट निर्वाचित समितिको प्रतिबद्धता र कार्यान्वयन अवस्थाको समीक्षा गर्नु आवश्यक छ । उक्त अवधिमा उद्योग वाणिज्य सङ्घ इटहरीले व्यवसायीहरूको हितमा उल्लेखनीय के कार्यहरू गर्न सक्यो ? पुनः त्यसै समितिमा कार्यरत व्यक्तिहरूले विभिन्न नारा दिएर चुनावी मैदानमा आउँदा व्यवासयीहरूले प्रश्न गर्ने कि नगर्ने ? अहिले मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । कोरोनाका कारणबाट व्यवसाय थल...
Comments
Post a Comment